एनआरएनएका महत्वकाँक्षी परियोजना अक्टोवरमा हस्तान्तरण गर्ने तयारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने एनआरएनए डे अवसरमा महत्वपूर्ण परियोजनाहरु निमार्ण सम्पन्न गरि हस्तान्तरण गरिने भएको छ। विश्वभरि छरिएका नेपालीहरुको सहकार्यमा निमार्ण गरिएको एनआरएनएको महत्वपूर्ण परियोजना मध्ये भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकमा निमार्ण गरिएका ५ सय ७० घर सहितको नमुना वस्ती स्थानियलाई हस्तान्तरण गरिन लागेको हो। अध्यक्ष भवन भट्टका अनुसार … Continue reading एनआरएनएका महत्वकाँक्षी परियोजना अक्टोवरमा हस्तान्तरण गर्ने तयारी